प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३
Section 34
पुरस्कार दिन सक्ने
: कसैले यस ऐन विपरीत कुनै कसूर गरेको वा गर्न लागेको भन्ने सम्बन्धमा बोर्ड वा बजार संरक्षण अधिकृतलाई दिएको सूचना अदालतबाट मुद्दाको अन्तिम किनारा हुँदा सत्य ठहरिएमा त्यस्तो सूचनादातालाई बोर्डले उचित पुरस्कार दिन सक्नेछ ।
प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३
Preamble - 0
Preamble 0: प्रस्तावना
Chapter - 1
Section 1: संक्षिप्त नाम, विस्तार र प्रारम्भ
Section 2: परिभाषा
Chapter - 2
Section 3: प्रतिस्पर्धा विरुद्धको सम्झौता गर्न नहुने
Section 4: प्रभुत्वशाली हैसियतको दुरुपयोग गर्न नहुने
Section 5: प्रतिस्पर्धालाई नियन्त्रण गर्ने उद्देश्यले प्रतिष्ठान गाभिन वा मिल्न नहुने
Section 6: बोलपत्रमा अनियमितता गर्न नहुने
Section 7: एकलौटी कारोबार गर्न नहुने
Section 8: बजार सीमित गर्न नहुने
Section 9: बन्धनयुक्त बिक्री गर्न नहुने
Section 10: भ्रमपूर्ण विज्ञापन गर्न नहुने
Section 11: यो ऐन लागू नहुने
Chapter - 3
Section 12: बोर्डको गठन
Section 13: बोर्डको बैठक र निर्णय
Section 14: बोर्डको काम, कर्तव्य र अधिकार
Section 15: बैठक भत्ता
Section 16: बोर्डको सचिवालय
Chapter - 4
Section 17: स्वच्छ प्रतिस्पर्धा विपरीतको कसूर गरेको मानिने
Section 18: सजाय
Section 19: बाधा विरोध गर्नेलाई सजाय
Section 20: मुख्य भई काम गर्नेले कसूर गरेको मानिने
Section 21: सजायमा छुट
Chapter - 5
Section 22: बजार संरक्षण अधिकृत तोक्ने
Section 23: उजुरी दिन सक्ने
Section 24: मुद्दाको तहकिकात र दायरी
Section 25: निरीक्षण, जाँचबुझ वा खानतलासी गर्न सक्ने
Section 26: नेपाल सरकार वादी हुने
Section 27: विशेषज्ञको सहयोग लिन सक्ने
Section 28: मुद्दाको कारबाही र किनारा
Chapter - 6
Section 29: क्षतिपूर्ति
Section 30: नेपाल सरकारको विशेष अधिकार
Section 31: काम कारबाही रोक्न आदेश दिन सक्ने
Section 32: बौद्धिक सम्पत्तिको दुरुपयोग रोक्ने व्यवस्था गर्न सक्ने
Section 33: प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
Section 34: पुरस्कार दिन सक्ने
Section 35: सहयोग गर्नु पर्ने
Section 36: सूचनाको गोप्यता
Section 37: अधिकार प्रत्यायोजन
Section 38: वार्षिक प्रतिवेदन
Section 39: नियम बनाउने अधिकार